प्रयोगविहीन अक्सिजन सिलिन्डर खोज्दै प्रहरी, ललितपुरमा १५९ थान सिलिन्डर संकलन

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन अवस्थामा रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु संकलन गरिएको छ । कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव पूर्ति गर्न प्रहरीले सिलिन्डर खोजी कार्य गरेको हो। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल … Continue reading प्रयोगविहीन अक्सिजन सिलिन्डर खोज्दै प्रहरी, ललितपुरमा १५९ थान सिलिन्डर संकलन