रोल्पामा हालसम्म ९ जनाको मृत्यु, एकै दिन २९ जना निको भए: छैन आइसियु र भेन्टिलेटर

—उमा केसी— रोल्पा । कोरोनाको दोश्रो लहरपछि रोल्पामा कोरना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ । दोस्रो लहरमा मृत्तकको संख्या बढ्दो क्रममा देखिएको छ । बिहीबार मात्र रोल्पाभर ४६ संक्रमित थपिएका छन् भने २९ जना निको भएर घर फर्केका छन् । दाेस्राे लहरयता हालसम्म ६५ जना निकाे भएकाे जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक … Continue reading रोल्पामा हालसम्म ९ जनाको मृत्यु, एकै दिन २९ जना निको भए: छैन आइसियु र भेन्टिलेटर