५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य फेरी बढ्यो तोलाको ७५ हजार ५ सय रुपैयाँ

प्रकाशित मिति :  5 January, 2020 1:29 pm


काठमाडौं, २० पुस ।

सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो।



प्रतिक्रिया दिनुहोस !