६ जेष्ठ २०८१, आइतबार

प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले २१ दिन भित्र दल फेर्न पाउने (अध्यादेशकाे पूर्णपाठ)

प्रकाशित मिति :  18 August, 2021 7:01 pm


काठमाडौं । अध्यादेशले बनेका निर्माण भएका नयाँ दलमा समावेश हुन चाहने प्रदेश सभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई विभाजित दल रोज्न २१ दिनको समय दिएको छ ।

अध्यादेशको आधारमा बुधबार निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) र जनता समाजवादी नेपाल (लोकतान्त्रिक) दुई दल दर्ता भएका छन् ।

नेकपा एमालेबाट फुटेर बनेको एमाले (समाजवादी)मा समावेश हुन चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका निर्वाचति जनप्रतिनिधिलाई निर्णय गर्न २१ दिनको समय दिइएको छ ।

यसैगरी जनता समाजवादी पार्टीबाट फुटेर बनेको जनता समाजवादी नेपाल (लोकतान्त्रिक)मा समावेश हुन चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय हुनेछ ।

 

याे पनि

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी



प्रतिक्रिया दिनुहोस !