६ जेष्ठ २०८१, आइतबार

कुन दिशा शिर गरेर सुत्न हुँदैन ?

प्रकाशित मिति :  19 August, 2021 1:22 pm


काठमाडौं । वास्तुशास्त्र अनुसार उतर दिशा शिर राखेर सुत्नु हुँदैन । पृथ्वीमा चुम्बकिय शक्ति भएका कारण दक्षिणबाट उत्तर दिशातर्फ लगातार चुम्बकिय शक्ति धारा प्रवाह भइरहन्छ । जब हामी दक्षिण दिशामा शिर राखेरसुत्छौं यो उर्जा शिरबाट प्रवेश गर्छ र खुट्टा तिरबाट बाहिर निस्कन्छ । यसकारण बिहान उठ्दा मानिसलाई फुर्तिलो बनाउँछ ।

जब हामी यस यसको विपरीत उत्तरदिशा शिर गरेर सुत्छौं चुम्बकीय शक्ति खुट्टाबाट प्रवेश गरेर शिरसम्म पुग्छ त्यसकारण मानसिक तनाब बढाउँछ र मन भारी हुन्छ ।



प्रतिक्रिया दिनुहोस !