लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मत लिँदै, समृद्ध प्रदेश बनाउने प्रतिवद्धता

काठमाडौं । लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले आफूप्रति प्रदेश सभाको विश्वास छ भनी प्रस्तुत प्रस्तावमा मतदान गर्न माग गरेका छन् । मुख्यमन्त्री केसीको प्रस्तावमा सोमबार प्रदेश सभा सदस्यले मतदान गर्ने भएका छन् । एमालेले विरोध गरेका कारण पटक पटक स्थागति भइ सुरु भएको प्रदेश सभामा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने आवश्यकता … Continue reading लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मत लिँदै, समृद्ध प्रदेश बनाउने प्रतिवद्धता