२३ बैशाख २०८१, आइतबार

सोमबार सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो

प्रकाशित मिति :  13 September, 2021 1:03 pm


काठमाडों । साताको दोस्रो दिन सोमबार छापावाला सुनको बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको तोलामा ३०० रुपैयाँले बढेरप्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावालासुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार २०० रुपैयाँ पुगेको छ। हिजो आइतबार प्रतितोला २० रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।



प्रतिक्रिया दिनुहोस !