७ बैशाख २०८१, शुक्रबार

रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति :  14 November, 2021 12:50 pm


फोटो : बुद्धीमान ओलीको फेसबुकबाट

उमा के.सी.

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतकको परिचय भने प्रहरीले दिएको छैन । जीपमा रहेका ३ जना घाइते भएका छन् ।

जीप माडी गाउँपालिका वडा नं. -२  मा आज बिहान दुर्घटना भएको हो ।  घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार :

रोल्पा जीप दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो



प्रतिक्रिया दिनुहोस !