‘पञ्चायती विकास’भन्दै ओझेलमा पारियो रोल्पाको बडाचौर विमानस्थल

उमा के.सी. रोल्पा । रोल्पाको बडाचौर विमानस्थल वेवारिसे वनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानको रुपमा परिणत भएको हो । रोल्पाको लुंग्री गाउँपालिका वडाचौरमा रहेको विमान स्थल राजनैतिक व्यवस्था फेरिएसंगै ओझेलमा परेको छ । २०४६ सालसम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल वहुदल स्थापनासँगै ‘पञ्चायती विकास’ को नाममा ओझेलमा पारिएको थियो । तत्कालिन … Continue reading ‘पञ्चायती विकास’भन्दै ओझेलमा पारियो रोल्पाको बडाचौर विमानस्थल