२७ बैशाख २०८१, बिहिबार

अष्ट्रेलियाको सिड्नीमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

प्रकाशित मिति :  28 November, 2021 4:43 pm


काठमाडौं। अत्यधिक संक्रामक मानिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अष्ट्रेलियामा पनि भेटिएको छ ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !