१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ विमोचित

प्रकाशित मिति :  22 February, 2020 9:13 pm


काठमाडौं, १० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे नयाँ पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ। सनिबार शताब्दी पुरूषद्वय सत्यमाेहन जाेशी र माधवप्रसाद घिमिरेले बालुवाटारमा सामुहिक रुपमा विमोचन गर्नुभएको हो ।

पुस्तकमाथि डा. विन्दु लाेहनी र डा. शंभुराम सिंखडाले टिप्पणी गर्नुभयाे । प्रकाशक रत्न पुस्तक भण्डारका तर्फबाट गाेविन्दप्रसाद श्रेष्ठले मन्तव्य राख्नुभएकाे थियाे । पुस्तकमा प्रम ओलीको भिजन लगाएतका विषय समेटिएका छन्।



प्रतिक्रिया दिनुहोस !