१२ श्रावण २०८१, शनिबार

रोल्पाको थवाङमा निवर्तमान सभामुख महराको भब्य स्वागत (फोटो फिचर)

प्रकाशित मिति :  8 March, 2020 4:20 pm


रोल्पा, २५ फागुन । बलात्कारको आरोपमा अदालतबाट सफाई पाएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा काठमाडौँमा धेरै छलफल नगरी मतदाता भेट्न भन्दै दाङ हिँडे ।

‘संकटपछि जनताकाबीच’मा गएका महराले मतदाताकाबीचमा भने,’ मलाई फसाईयो र ठूलो षड्यन्त्र चिरेर तपाईंहरुको बीचमा आएँ ।’ दाङमा मतदाता भेटेर महरा गृहजिल्ला पुगेका छन् ।

रोल्पा छिर्ने बित्तिकै सुरु भएको महराको स्वागत अहिलेपनि जारी छ । उनी आईतबार थवाङ पुगेका छन् । थवाङमा महरालाई पन्चेबाजा सहित भब्य स्वागत गरिएको छ । स्वागतका दृश्य:



प्रतिक्रिया दिनुहोस !