२३ बैशाख २०८१, आइतबार

संसदभित्र एमसीसीमाथि छलफल, बाहिर प्रर्दशन [फोटो फिचर]

प्रकाशित मिति :  27 February, 2022 5:04 pm


 

काठमाडौं । संसद भित्र एमसीसीबारे छलफल चलिरहदा काठमाडौं बानेश्वर र आसपासका क्षेत्रमा विरोध प्रर्दशन भइरहेको  छ । विभिन्न दल र तिनका भातृसँगठनले एमसीसी पारित नगर्न माग गर्दै प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका कारण बानेश्वर र आसपास क्षेत्र अस्तव्यस्त बनेको छ ।

फोटो : अनुप आचार्य



प्रतिक्रिया दिनुहोस !