२३ बैशाख २०८१, आइतबार

भोलिदेखि हुने एसईई परीक्षा स्थगित

प्रकाशित मिति :  18 March, 2020 6:40 pm


काठमाडौं, ५ चैत्र ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको  बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !