५ जेष्ठ २०८१, शनिबार

सुनकाे भाउ १५ सय रुपैयाँले घट्याे

प्रकाशित मिति :  19 March, 2020 12:18 pm


काठमाडौं , चैत्र । 

सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ । बुधबार ७६ हजार ५ सयमा कारोबार भएको सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार मा कारोबार भएको छ ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !