२८ बैशाख २०८१, शुक्रबार

जर्मन र फ्रान्सेली नागरिक स्वदेश पठाइदै

प्रकाशित मिति :  28 March, 2020 11:22 am


काठमाडाैं, १५ चैत । 

लकलाडनका कारण नेपालमै रहेका जर्मन र फ्रान्सेली नागरिकलाइ आज पठाइने भएकाे छ । दुबै देशका दूतावास र नेपाल सरकारकाे समन्वयतमा छुट्टा छुट्टै जहाजबाट पठाइन थालेकाे हाे ।

लकडाउनका क्रममा नेपालका विभिन्न भूभागबाट उद्धार गरी काठमाडौं ल्याइएका आफ्नो देशको नागरिक लैजान फ्रान्सेली दूतावास र जर्मन दूतावासले कतार एरवेजकाे जहाज चार्टर  गरेका हुन् । शुक्रबार पनि युराेपिन मुलकका ३ सय ७ पर्यटक जहाँज चार्टर गरेर स्वदेश फर्काइएका थिए ।

विभिन्न मुलुकका ३ सय ७ नागरिक स्वदेश फर्किए



प्रतिक्रिया दिनुहोस !