१३ बैशाख २०८१, बिहिबार

स्याङ्जा हुलाकले उठायो २१ लाख रुपैयाँ राजस्व

प्रकाशित मिति :  15 August, 2022 12:45 pm


स्याङ्जा । स्याङ्जाको जिल्ला हुलाक कार्यलयले आर्थिक वर्षमा २०७८ र २०७९ मा २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार हुलाक सेवा शुल्कमा १४ लाख २३ हजार १ सय २७, अन्य प्रशासनिक सेवा शुल्क १९ हजार ६ सय ४०, एफएम रेडियो संचालन दस्तुर १ लाख ८४ हजार २ सय ५१, प्रशासनिक दण्ड जरिवाना जफत २४ हजार ३०६, अन्य बाँडफाँड अन्र्तगत केशल टिभिको रोयल्टी तथा नविकरण ४ लाख ५७ हजार ४सय १२, बेरुजु फस्र्यौट १२ हजार ५ सय ९०, अन्य क्षेत्र शिर्षकमा १७ सय २० गरी २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !