१६ बैशाख २०८१, आइतबार

ब्याजदर वृद्धिकाे विराेधमा प्रदर्शनमा बैंकरदेखि कृषि उद्यमीसम्म (फाेटाेफिचर)

प्रकाशित मिति :  4 November, 2022 12:48 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नीतिले मारमा परेको भन्दै उद्योगी व्यवसायी माइतीघर मण्डला क्षेत्रमा मौन प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले माइतीघर मण्डला क्षेत्रमा प्रिमियम दर नियन्त्रण वृद्धि नियन्त्रण गर ! , ब्याज दर चर्काे भो गरी खान गाह्रो भो ! , ब्याज दरमा स्थिरता देउ !, बैकिंङ आतंक बन्द गर ! लगायताका प्लेकार्ड बोकेर मौन प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनीमा बैंकरदेखि कृषि उद्यमीसम्मकाे बाक्लाे उपस्थिति रहेकाे छ ।

View Post



प्रतिक्रिया दिनुहोस !