१६ चैत्र २०८०, शुक्रबार

आइतबारदेखि लाइसेन्सको लागि अनलाइन आवेदन खुल्ने

प्रकाशित मिति :  25 November, 2022 5:31 pm


काठमाडौं । आइतबारदेखि सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरेर जानकारी दिएको हो ।

विभागले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण गत मंसिर १ देखि आवेदन बन्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !