६ बैशाख २०८१, बिहिबार

तोलामा २०० रुपैयाँ महंगियो सुन

प्रकाशित मिति :  30 November, 2022 11:02 am


काठमाडौं । आज बुधवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले महंगिएर तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आत तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

महासंघको जानकारी अनुसार मंगलबार स्थिर रहेको चाँदीको मूल्य आज बुधवार तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ र चाँदी १२८५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !