५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य एक लाख नाघ्यो

प्रकाशित मिति :  9 December, 2022 11:55 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार ६०० रुपैयाँले बढेर तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ रहेको छ ।

आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको १३९० रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !