२० मंसिर २०८२, शनिबार

अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय

प्रकाशित मिति :  5 January, 2023 1:33 pm


अर्थमन्त्रालयका सचिवद्वय फेरिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको हो

राय यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

राय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । उनीसँग अर्थमन्त्रालयमा समेत काम गरेको अनुभव छ । यसैगरी उनले भन्सार विभागमा पनि काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !