महालेखाको सुझाव लत्याएर बसपार्क सञ्चालन गर्दै भीरकोट नगरपालिका
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ४ वर्षअघि निर्माण गरिएको बसपार्कलाई महालेखाको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन नगर्न भनेपनि नगरपालिकाले भने बसपार्क पुन संचालन ल्याउन पहल गर्दै आएको छ । भीरकोट बसपार्कको विषयमा आर्थिक वर्ष २०७८/७९ को महालेखापरीक्षकको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन गर्दा बढी खर्चिलो भएको औँल्याएको … Continue reading महालेखाको सुझाव लत्याएर बसपार्क सञ्चालन गर्दै भीरकोट नगरपालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed