१६ बैशाख २०८१, आइतबार

अमेरिकामा मृत्य हुनेको संख्या एक दिनमै १८ सय नाघ्यो

प्रकाशित मिति :  8 April, 2020 1:43 pm


काठमाडौ, २६ चैत ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

मंगलबार अमेरिकामा उक्त भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ हजार ८ सय घट पुगेको ५ । यस संगै मृतकको संख्या १२ हजार ७ सय २२ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको १४ लाख भन्दा बढि पुगेको छ अवस्थामा अमेरिकामा मात्रै ३ लाख ९८ हजार संक्रमित भएका छन् । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाइरसबाट अमेरिका पछिल्लो समय सबै भन्दा बढी प्रभावित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले भने विस्तारै मृतकको संख्यामा कमि आउने बताएका छन् । विश्वभर अहिले सम्म कोरोना भाइसरको संक्रमणाबाट ८२ हजार १ सय ४३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !