२२ मंसिर २०८२, सोमबार

रेमिटलीबाट पठाएको पैसा अब सिधैँ आइएमई पे वालेटमा

प्रकाशित मिति :  8 March, 2023 11:53 am


काठमाडौँ । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैँ पाउन सक्ने भएका छन्।

यो सुबिधाले ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको पैसा पाउन मिल्ने उदेश्यका साथ विस्तार गरिएको कम्पनीले जनाएको छ ।

रेमिटली कम्पनीले रेमिट्यान्स सेवाका मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस !