२४ मंसिर २०८२, बुधबार

अभियान लघुवित्तले लाभांश विरतण नगर्ने

प्रकाशित मिति :  22 March, 2023 11:37 am


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।

चैत्र ६ गते, सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८र०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

साथै, सोही बैठकको संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !