१ पुस २०८२, मंगलबार

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  14 May, 2023 11:36 am


काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांशघोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (वैशाख २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।३१५८ प्रतिशत नगद लाभांश छन्। उक्त लाभाशंलाई अर्थमन्त्रालले स्वीकृति गरी
पछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !