पूर्वसभामुख महराद्धारा विपद व्यवस्थापन कोष दाङलाई एकसय बोरा चामल प्रदान

दाङ, ४ बैशाख । पूर्व सभामुख एवं दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सांसद कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषलाई १ सय बोरा चामल दिएका छन् । महराका स्वकीय सचिव प्रमोद शर्माले आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई महराको तर्फबाट चामल हस्तान्तरण गरेका हुन् । स्वकीय सचिव शर्माले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी … Continue reading पूर्वसभामुख महराद्धारा विपद व्यवस्थापन कोष दाङलाई एकसय बोरा चामल प्रदान