बसपार्कको नाममा भीरकोट नगरपालिको रजाईँ, महालेखाको प्रतिवेदनलाई वेवास्ता
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले बारम्बार महालेखापरिक्षक कार्यालयको प्रतिवेदनलाई वेवास्ता गर्दै बसपार्क संचालन गर्दै आएको छ । भीरकोट बसपार्कको विषयमा आर्थिक वर्ष २०७७/०७८ को महालेखापरीक्षकको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन गर्दा बढी खर्चिलो भएको औँल्याएको थियो । तर पालिकाले महालेखाको निर्देशनलाई ल्ताएर बसपार्क संचालन गर्दा महालेखाले पुन पालिकालाई बसपार्क संचालन नगर्न भन्दै आर्थिक वर्ष २०७८/०७९ … Continue reading बसपार्कको नाममा भीरकोट नगरपालिको रजाईँ, महालेखाको प्रतिवेदनलाई वेवास्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed