थप एकजना कोरोना संक्रमित भेटिए,संक्रमित संख्या ३२ पुग्यो

काठमाण्डौं, ९ वैशाख । नेपालमा थप एक जना संक्रमित व्यक्ति भेटिएका छन् । उदयपुका ३३ बर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरबाट संकलन भएको एक व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमणको पुष्टि भएको जानकारी दिए । यो … Continue reading थप एकजना कोरोना संक्रमित भेटिए,संक्रमित संख्या ३२ पुग्यो