उपत्यकामा बिहानैदेखि भारी वर्षा, बस्ती पस्न थाल्याे धाेबीखाेला 

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेकाे छ । वर्षा बढ्दै जाँदा उपत्यका भित्रका खाेला तथा नदीमा जलतह उच्च भइहरेकाे छ ।  अनामनगर क्षेत्रमा धाेबी खाेला छचल्किएर सडक हुँदै बस्तीतिर जान थालेकाे छ । सतर्क रहन जल तथा माैसम विज्ञान विभागले अलर्ट जारी गरेकाे छ । उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा … Continue reading उपत्यकामा बिहानैदेखि भारी वर्षा, बस्ती पस्न थाल्याे धाेबीखाेला