२३ बैशाख २०८१, आइतबार

बाँकेमा कृषि उपज पुर्याउँदै कृषि एम्बुलेन्स

प्रकाशित मिति :  28 April, 2020 4:06 pm


समाचार प्रतिनिधि फाेटाे ।

बाँके, १६ वैशाख ।

न्दाबन्दीका कारण कृषि उपज बजारीकरण गर्ने उद्देश्यले बाँकेमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारको कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेश सहकारी संघको समन्वयमा सो कृषि एम्बुलेन्स सञ्चालनमा आएको हो ।

सहकारी संघ प्रदेश ५ तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले कृषि उपजलाई बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !