रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह

रुकुम पूर्व, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ प्वाङ नायगाडमा सरोकारवाला निकायसँग छलफल गरेकी छन् । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) पुगेकी सांसद रोकाले कारोना भाइरसको संक्रमण र सुरक्षाबारे सरोकारवाला पक्ष, जनतासगँ भेटघाट … Continue reading रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह