सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाका परिवारलाई हरि बुढामगर फाउन्डेसनको सहयोग

काठमाडौँ । सगरमाथा कृतिमानी आरोही हरि बुढामगरले स्थापना गरेको ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ले  सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग गर्ने घोषणा गरेको छ ।  फाउण्डेसनले सहयोग स्वरुप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगि बनेर जाँदा ज्यान गुमाएका  ६ जनाको परिवारलाई सहयोग गरेको छ । ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमकाबिच फाउण्डेसनले … Continue reading सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाका परिवारलाई हरि बुढामगर फाउन्डेसनको सहयोग