विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

रोल्पा,१९ वैशाख । नेपाली कांग्रेस रोल्पाले हिजो बम विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न माग गरेको छ । जिल्ला सभापति अमरसिंह पुनले आज विज्ञप्ति मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका बालबालिकालाई सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ति सरहनै शहिद घोषणा गरि परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन् । विज्ञप्तिमा पटक पटक भएका … Continue reading विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग