थप दुईजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

काठमाण्डौं,१९ वैशाख । प्रदेश ५ मा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज रुपन्देही र बाँके गरि २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीका २५ बर्षीय पुरुष र नेपालगञ्ज,बाँकेका ६० बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । दुबै जनाको स्वास्थ्य … Continue reading थप दुईजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ५९ पुग्यो