उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

एजेन्सी,२० वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिनपछि सार्वजनिक रुपमा देखिएका छन् । उनको स्वास्थ्यलाई लिएर अनेक अडकलबाजी भईरहेका बेला किम सार्वजनिक कार्यक्रममा सहभागि भएको उत्तर कोरियाका मिडियाले सार्वजनिक गरेका छन् । उनको मृत्यु भएकोसम्म हल्ला फैलिएको थियो । केसीएनए सामाचार संस्थाका अनुसार किम एक फ्याक्ट्रिको उद्घाटन कार्यक्रममा सहभागि भएका छन् … Continue reading उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए