बम विष्फोटको छानविन गर्न गर्न प्रदेश र संघीय सरकारलाई गाँउपालिकाको आग्रह

रोल्पा, २० वैशाख । बेवारिसे बम विष्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएपछि रोल्पाको त्रिवेणी गाँउपालिकाले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ । गाँउपालिकाले सत्यतथ्य र निष्पक्ष छानविन गर्न तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारको गम्भिर ध्यानआर्षण गराएको छ । गाँउपालिका अध्यक्ष शान्तकुमार ओलीले निकालेको विज्ञप्तिमा भनिएका छ,‘ … Continue reading बम विष्फोटको छानविन गर्न गर्न प्रदेश र संघीय सरकारलाई गाँउपालिकाको आग्रह