संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाण्डौं, २१ वैशाख । सरकारले  संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान गर्ने संबैधानिक व्यवस्था छ । संबैधानिक व्यवस्था अनुसार संघीय … Continue reading संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय