रुकुम पूर्वमा किटको अभाव, कोरोना परीक्षण रोकियो

काठमाण्डौं, २१ वैशाख । रुकुम पूर्वमा कोरोना भाइरसको परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण रोकिएको छ । किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ । रुकुम पूर्वमा हालसम्म भारतलगायत अन्य मुलुकबाट १ सय ६२ नागरिक भित्रिएका छन् । देशका विभिन्न जिल्लाबाट … Continue reading रुकुम पूर्वमा किटको अभाव, कोरोना परीक्षण रोकियो