आज मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ६९ पुग्यो

काठमाण्डौं, २१ वैशाख । सरकारले आज मात्रै १० जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पर्सामा १ जना र बाँकेमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । पर्सामा ३६ बर्षीय पुरुष र बाँकेमा ५ पुरुष र ४ महिला संक्रमित भेटिएका … Continue reading आज मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ६९ पुग्यो