बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए

काठमाण्डौं, २१ वैशाख ।  बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा आजै थप ६ जनामा कोरोना संक्रमति भेटिएका पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले आज बेलुकी निकालेको विज्ञप्ति अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का ३ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण भएको छ । … Continue reading बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए