चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण रहेको अमेरीकी दाबी, दिल्लीमा लकडाउन खुकुलो हुँदै

एजेन्सी, २२ वैशाख । अमेरीकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरसको संक्रमण चीनको प्रयोगशालाबाट फैलिएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन् । एक टेलिभिजन अन्तवार्तामा विदेशमन्त्री पोम्पियोले चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रयाप्त प्रमाण आफूहरुसँग रहेको दाबी गरेका हुन् । यद्यपी उनले प्रमाण भने नदिएको समाचार संस्था सीएनएनले जनाएको छ । अमेरीकाले यस्तो आरोप चीनमाथी यसअघि पनि … Continue reading चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण रहेको अमेरीकी दाबी, दिल्लीमा लकडाउन खुकुलो हुँदै