बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग

काठमाण्डौं, २२ वैशाख । बाँकेबाट प्रतिनीधित्व गर्ने सांसदहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईदिन माग गरेका छन् । एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि उनीहरुले आज मन्त्रालयमै मन्त्री ढकाललाई भेटेर ध्याकर्षण गराएका हुन् । संघीय सांसदहरू मोहम्मद इश्तियाक राई, महेश्वर गहतराज , नन्दलाल रोकाया,पूर्व उपसभामुख पूर्णकुमार सुवेदी लगायतले स्वास्थ्य … Continue reading बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग