सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध अपहरणको उजुरी दर्ता

काठमाण्डौं, २२ वैशाख । तत्कालीन समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल बिरुद्ध अपहरणको उजुरी दर्ता गराएका छन् । सरकारी वकिलको कार्यालय काठमाण्डौंमा सांसद यादवले आज अपहरण तथा शरीर बन्धक कसुरको जाहेरी दर्ता गराएका हुन् । यसअघि महानगरीय प्रहरी परिसर … Continue reading सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध अपहरणको उजुरी दर्ता