विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

इलाम, २३ वैशाख । इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित तीन जना नेता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९, बोरुङमाबाट विप्लव नेकपाका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका  प्रहरीले जनाएको  छ । गएराति दानाबारी र चिसापानीबाट गएको सशस्त्र प्रहरीको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा … Continue reading विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ