२२ बैशाख २०८१, शनिबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

प्रकाशित मिति :  17 February, 2024 1:56 pm


काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाखको २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !