कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई गृह जिल्ला रोल्पामा भव्य स्वागत

काठमाडौँ । विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई रोल्पामा भव्य स्वागत गरिएको छ । रोल्पाको मिरुलमा जन्मिएका बुढामगरलाई गृह जिल्ला रोल्पामा भव्य स्वागत गरिएको हो । बेयाली सेनामा कार्यरत रहेका बेला सन् २०१० मा तालिवानी विद्रोहीले थापेको एम्बुसमा परेर घुँडाभन्दामाथिदेखि खु्टा गुमाएका हरि बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए … Continue reading कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई गृह जिल्ला रोल्पामा भव्य स्वागत