थप १७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ९९ पुग्यो

काठमाण्डौं, २४ वैशाख ।    पर्सामा आज मात्रै १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले आज मात्रै १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको र सबै पर्सा जिल्लाको रहेको जानकारी दिए । प्रवक्ता देवकोटाले संक्रमित हुनेमा २ महिनाको बच्चदेखि ६६ बर्षका सम्म रहेको बताए । … Continue reading थप १७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ९९ पुग्यो