४ कार्तिक २०८३, मंगलबार

प्रतिनिधि सभाका नवनियुक्त सचिव राईले लिए शपथ

प्रकाशित मिति :  1 January, 2025 1:40 pm


काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले शपथ लिएका छन्।

सिंहदरबारमा बुधबार बिहान प्रतिनिधि सभा सचिव राईलाई सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

सभामुख घिमिरेको सिफारिसमा राईलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा नियुक्त गरेका थिए। शपथ समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस !